ताजा खबर

सूचना प्रबिधि

शनिबार, माघ १९, २०७५

रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुन

SITENAME

रौतहट १८ माघ । रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ईजाजत बिना यान्त्रिक साधन बाट ध्वनी निष्कासन गरी सर्बसाधारणको स्वास्थ्यमा हानी पुरयाएकोले नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय लाई पत्राचार गरेको छ । बिभिन्न धार्मीक पर्ब, अनुष्ठान, बिबाह, ब्रतबन्ध, आदिका नाममा रातभर ठुलो आवाजमा माईक लगाई ध्वनी प्रदुषण गर्ने काम भैरहेकोले यस्लाई नियन्त्रण गर्न आबश्यक रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । धार्मीक वा सामाजिक कार्यको नाममा राती १० बजे देखि बिहान ६ बजे सम्म ध्वनी प्रदुषण पुर्ण रुपमा नियन्त्रण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यस्को उल्लघन गर्ने ब्यक्ति या समुह लाई प्रचलित कानुन बमोजिम कैद वा जरिवाना वा दुबै हुन सक्ने जनाइएको छ । मुलुकी अपराध सहिता (ऐन) ०७४ को दफा ११२ को उपदफा २ बमोजिम अधिकार प्राप्त अधिकारीको ईजाजत बिना यान्त्रिक साधन बाट ध्वनी प्रदुषण गर्नै नपाईने  नियम रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल टेलिकमको चेतावनी: सिम कार्डको मूल्य बढी लिने कार्य गैरकानुनी

  काठमाडौँ, साउन २२ – नेपाल टेलिकमले रु. ९० तोकी प्रिपेड सिम कार्ड वितरण गरिरहेको स्पष्ट पार्दै, तोकिएको मूल्यभन्दा बढी लिई सिम कार्ड

SITENAME

बालबिबाह बिरुद्ध घरदैलो अभियान

रौतहट १५ माघ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ४ र ६ लाई वालविवाह मुतm वडा घोषणा गर्नका लागी घरदैलो अभियान गरीएको छ । प्लान ईन्टनेशनल नेपालको

SITENAME

मुस्लिम साँसद द्धारा चार दर्जन सरस्वती मंन्दिरमा बजेट बिनियोजन गर्ने

रौतहट १५ माघ । रौतहटका एक मुस्लिम प्रदेश सांसदले चार दर्जनभन्दा बढी सरस्वती मन्दिर निर्माण गर्न बजेट बिनियोजन गर्दै जाने भएका छन । रौतहटको निर्वाचन

↑