मनोरञ्जन
यति झ्याउलाग्दो कुरा

Fun Time With Shekhar Rana Magar
एकजना मान्छे डाक्टरकहाँ गएर भनेछ: "डाक्टरसाब, मेरो एउटा नराम्रो बानी छ। म राति सुत्दा आफैंसँग कुरा गर्छु।"
डाक्टरले सोधेछन्: "अनि यसले तपाईंलाई के नै नोक्सान पुर्याएको छ र? धेरै मान्छेको यस्तो बानी हुन्छ।"
त्यो मान्छेले टाउको समात्दै भनेछ: "होइन नि डाक्टरसाब, तपाईंले कुरा बुझ्नुभएन। म यति झ्याउलाग्दो कुरा गर्छु कि कुरै छोड्नुस्, अनि आफ्नै कुरा सुनेर मेरो निन्द्रा नै बिग्रिन्छ!"
#gunjanfm #gunjanfun #intertainment

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु
रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि

चन्द्रपुरमा 'जेनन नेपाल' सम्मानित, हात्तिदमार युवा क्लबद्वारा भव्य कार्यक्रम
चन्द्रपुर, रौतहट । माघ २४, २०८२

प्रिय नेपाल : विदेश बाट एक राजाबादी युवाको खुला पत्र
प्रिय नेपाल तिमीलाई माया गर्ने हजारौँ युवामध्ये म पनि एक हुँ। तर, विडम्बना के हो भने, म तिमीलाई माया गरेरै तिमीबाट टाढा भएको छु। गणतन्त्रको नाममा






प्रतिकृया दिनुहोस