ताजा खबर

मनोरञ्जन

सोमबार, श्रावण १५, २०८०

बारामा सैलेश बाबा मेलाको भब्य तयारी 

SITENAME


बाराको सैलेश बाबा मन्दिरको प्रङ्गनमा भब्य मेलाको तयारी भैरहेको मेला समिति स  सचिव श्याम कुमार पासवानले बताएका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका  वडा ८  स्थिति सैलेश बाबा मन्दिरको प्रङ्गनमा मेलाको तयारी भब्य भैइरहेको छ । मेला यहीँ भदौ ८ गते सुरु हुने भएको हो । मेलामा दर्शकहरुको मनोरञ्जनको लागि नाचगान ,कुस्ती ,खेल तमासाहरुको ब्यावस्था  गरेको छ ।संस्कृतिक लोप हुँदै गइरहेको हुदा यस क्षेत्रमा मेलाको संस्कृतिकको पहिचान दिलाउने उदेश्यले मेला लगाउने सोच रहेको समितिका अध्यक्ष राजदेव पासवानले बताउनुभयो। मेलाका प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ रहनु भएको छ । वडा ८ र वडा ९ मा सयुक्त रुपमा मेला लाग्ने भएको पत्रकार मनोज शाहले जानकारी दिनु भएको  छ । 

प्रतिकृया दिनुहोस
SITENAME

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि

SITENAME

यति झ्याउलाग्दो कुरा

Fun Time With Shekhar Rana Magar एकजना मान्छे डाक्टरकहाँ गएर भनेछ: "डाक्टरसाब, मेरो एउटा नराम्रो बानी छ। म राति सुत्दा आफैंसँग कुरा गर्छु।" डाक्टरले सोधेछन्: "अनि

↑