ताजा खबर

अन्तर्वार्ता

बुधबार, चैत २९, २०७९

राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत चार कोठे भबनको शिलान्यास 

SITENAME

रौतहट २९ चैत्र । रौतहटको चन्द्रपुर नगरपालिका स्थित एक बिद्यालयमा चार कोठे भबनको शिलान्यास गरिएको छ । चन्द्रपुर नगरपालिका वडानम्बर ८ स्थित बेतौनामा रहेको श्री दलित जन जागरण आधारभ्त बिद्यालयको परिसरमा नया भवन निमार्ण कार्यको शिलान्यास गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भबनको शिलान्यास चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले गर्नु भएको हो । बिद्यालयमा कक्षा कोठाको अभाब रहेकै बेला निर्माण हुन लागेको भबनले बिद्यार्थी लाई राहत दिने भएको छ । निर्माण हुने भबनको शिलान्यास गर्दै नगरप्रमुख संजय कुमार काप्mलेले नगरपालिकाले बिद्यालयको भौतिक पुर्बाधार निर्माण संगै शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रम नीतिगत रुपमै लैजाने बताउनु भयो । बिद्यालय भबन निर्माण संगै थपिने कक्षा कोठाले विद्यार्थीहरुलाई पठनपाठनमा भएको समस्या अब हट्ने मेयर काफ्लेले बताउनु भयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी नगर उप–प्रमुख जयमाला चौधरी विपन्न रहेको सो जिर्ण बिद्यालय भवनमा निर्माणले बिद्यार्थीमा राहत पुग्ने बताउनु भयो । भबन निर्माण भएपछि पठन पाठनमा समेत सहज हुने उहाले बताउनु भयो । ४५ लाखको लागतमा निमार्ण हुन लागेको सो भवन आ.व २०७९÷०८०को आर्थीक बर्षमा निर्माण सम्पन्न भैसक्ने चन्द्रपुर नगरपालिका शिक्षा, युबा तथा खेलकुद शाखाका प्रमुख कृष्ण सिग्दलेले बताउनु भयो । भबन निर्माण शिलान्यास समारोहमा विद्यालयका सम्पुर्ण शिक्षक, शिक्षिका, अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिती थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

निर्वाचन आयोगमा डरलाग्दो भ्रष्टाचार, बाहिरियो प्रमाणहरू, बोल्नै सकेनन् अयोधीप्रसाद यादव

काठमाडौं, २८ चैत । अनियमितताका केही उदाहरण महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ

SITENAME

सेबा मुखी उत्पादनमा जोड दिएका छौ, मुनग्रुपका अध्यक्ष बिनोद घिमिरे

मुन ग्रुपले उत्पादन गरेका प्रोडक्टले अहिले रौतहट र आसपासका जिल्लाको बजार लिएको छ । रौतहटको चन्द्रनिगाहपुरका युवाहरुले लगानी गरि आधुनिक र फरक किसिम

SITENAME

होटल ब्यबसाय आम्दानीको स्रोत हो, अध्यक्ष देबेन्द्र अर्याल

विगत लामो सयम देखि रौतहटको चन्द्रनिगाहपुरमा होटल व्यवसायमा संग्लन रहदै २०७३ साल माघ ८ गते भएको होटल ब्यावसायी संघ रौतहटको प्रथम जिल्ला अधिवेशनबाट

↑