प्रवास
युकेमा नेपाली चलचित्र ’उल्झन’को प्रिमियर शो हुँदै

लण्डन । नेपाली चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर युकेको अल्डरशत स्थित एम्पायर हलमा आज साँझ ५ बजे देखि हुने भएको छ । बाध्यताबस बिदेशिएका नेपालीको पिडा बोल्ने यो चलचित्रमा अभिनेता ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय रहेको छ । आसुतोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्र ’उल्झन’ को निर्देशन राजु अधिकारी, प्रस्तुतकर्ता तेजेन्द्र कंडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी छन । यसैगरी चलचित्र साउथ ह्यरोमा मार्च २५ गते र ३१ मार्च मा स्वीन्डन, साथै रेडिंग बेजिंगस्टोक, ननिनटंग, बर्मिंगह्याम, योर्क तथा स्कटल्याण्ड आदि स्थानहरुमा चलचित्र प्रदर्शन गरिनेछ ।
साभार डिसी नेपाल

प्रिय नेपाल : विदेश बाट एक राजाबादी युवाको खुला पत्र
प्रिय नेपाल तिमीलाई माया गर्ने हजारौँ युवामध्ये म पनि एक हुँ। तर, विडम्बना के हो भने, म तिमीलाई माया गरेरै तिमीबाट टाढा भएको छु। गणतन्त्रको नाममा

नेपाल र भारतका सुरक्षाअधिकारीको बैठक सम्पन्न
रौतहट १५ माघ । नेपाल र भारतको सिमाबर्ती क्षेत्रका सुरक्षाअधिकारीको बैठक आज सम्पन्न भएको छ । भारतको मोतिहारी स्थित डाक्टर राधाकृष्ण भबनमा भएको छलफलमा

अबैध चादी सहित एक नेपाली भारतमा पक्राउ
रौतहट १३ जेष्ठ । एक जना नेपाली साढे ९ किलोभन्दा बढी अबैध चाँदी सहित भारतको बैरगनियामा पक्राउ परेका छन । रौतहटको गौरमा सन्नी ज्वेलर्स सञ्चालन गर्दै







प्रतिकृया दिनुहोस