ताजा खबर

राष्ट्रिय

आइतबार, असोज ११, २०८३

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

SITENAME

काठमाडौं, ११ असोज ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले जनाएको छ । जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धको महाअभियोगसम्बन्धी रिट खारेज गरेको थियो। हाल उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषय भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। 

प्रतिकृया दिनुहोस
SITENAME

लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण

लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण रौतहट, ११ असोज । लगातारको वर्षासँगै लालबकैया खोलामा जलस्तर बढेपछि

SITENAME

लाल बकैया नदीमा जलस्तरको सतह खतरा नजिक

रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको

SITENAME

लाल बकैया नदीमा जलस्तर बढ्यो चेतावनी तह पार

रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आइतबार बिहान ४ः

↑