ताजा खबर

राष्ट्रिय

बुधबार, भदौ १०, २०८३

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त

SITENAME

रौतहट 

विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ।

मानवताको सेवा, रक्तदान अभियानलाई प्रवर्द्धन गर्ने र आपत्कालीन अवस्थामा रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यका साथ आचार्यलाई यो जिम्मेवारी सुम्पिएको हो।

संस्थामा जोडिएसँगै उहाँलाई स्थानीय तह, सामाजिक अभियन्ता तथा सर्वसाधारणका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। "रक्तदान गरौँ, जीवन बचाऔँ, मानवताको सेवामा अग्रसर बनौँ" भन्ने मूल नाराका साथ आचार्यले रौतहट जिल्लामा रक्तदान अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न

रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

SITENAME

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

रसुवा बाढीमा रौतहटका दुई इन्जिनियरसहित ६ जना सम्पर्क विहीन

रौतहट, ११ भाद्र  रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि रौतहटका दुई जना मेकानिकल इन्जिनियरसहित ६ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला