खेलकुद
५ लाख डलरको विशाल प्राइज पूलसहित पीएमजीओ २०२६ सीजन १ आज ४:१५ बजेबाट सुरु

रौतहट, ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) को भव्य प्राइज पूलसहित २०२६ पब्जी मोबाइल ग्लोबल ओपन (PMGO) सीजन १ को मेन इभेन्ट आज दिउँसो ४:१५ बजेबाट सुरु हुँदैछ।
विश्वभरका ३२ उत्कृष्ट टिम सहभागी रहेको यो प्रतियोगितामा पहिलो दिन ग्रुप ‘ए’ का शक्तिशाली टिमहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ भने प्रारम्भिक चरणबाटै उच्च स्तरको खेल प्रदर्शन अपेक्षित गरिएको छ। आजको खेलमा नेपालबाट होरा ई-स्पोर्ट्स खेलनेछ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण PUBG MOBILE Esports South Asia को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
एस्पोर्ट्सको यो प्रतिष्ठित प्रतियोगिताले विजेता टिमलाई ठूलो पुरस्कारसँगै आगामी PMGC का लागि महत्वपूर्ण क्वालिफिकेसन अंक पनि प्रदान गर्नेछ।

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै
रौतहट, ३० भदौ रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु
रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि
..jpeg&h=200&w=220)
रौतहटमा ‘जेसिस कप’ अन्तरविद्यालय नकआउट क्रिकेट भदौ १८ देखि हुने
रौतहट। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। चन्द्रपुर






प्रतिकृया दिनुहोस