स्थानीय
६० दिने मोटरसाईकल मर्मत तालिमको उद्घाटन कार्यक्रम

"पिछडिएको समुदायको समाजिक तथा रूपान्तरणका लागि वातावरणको सृजना" सन्देशसहित ६० दिने मोटरसाईकल मर्मत तालिम आईतबार उद्घाटन गरिएको छ । रौतहटको गुजरा नगरपालिकामा रोयम नेपालको आयोजना तथा एईआईएनको साझेदारीमा उक्त तालिम सुरु भएको हो । गुजरा नगरपालिकाका वडा नं -१ का वडा अध्यक्ष श्री रामजीत चाैधरी ज्यू को अध्यक्षतामा कार्यक्रम उद्घाटन गरियो। । आयोजक संस्थाका रौतहटकी बेबि कुमारी झाले किशोरहरुलाई मोटरसाईकल मर्मत सम्बन्धि आधारभुत तालिम प्रदान गरी उनीहरुलाई स्वरोजगार बनाउने संस्थाको उद्देश्य रहेको बताए । अहिले प्रदान गरेको आधारभुत तालिम पहिलो तहको मात्र रहेकोले छ। यस्ता खालको तालिमले युवालाई स्वरोजगार बनाउन यस्ता सिपमुलक तालिम आवश्यक रहेको सस्थाले जानकारी दिनु भयो। यस संस्थाले तालिमका सहभागीहरुलाई सिप सिकेर आफ्नो व्यवहारिक जीवनमा लागु गरी व्यवसायिक बन्नु प्रशिक्षित गरेका थिए । यस तालिममा सहभागिहरुले संस्थाबाट प्रमाणतत्र पाउने बताएका छन् । उक्त तालिम १४ जना गुजरा ना.पा. का र २ जना बृन्दावन ना.पा का गरी १६ जना किशोरहरुको सहभागी भएको संस्थाले जानकारी दिनु भयो।यो तालिम २०८१ भदौ १६ देखि कार्तिक १४ गते सम्म हुने पनि संस्थाले जानकारी दिनु भयो।
..jpeg&h=200&w=220)
रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार
रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र

रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी
रौतहट १ मंसिर रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले

रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथामका लागि तीनदिने सचेतना कार्यक्रम सुरु
रौतहट १ मंसिर रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले तीनदिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ । अपराध अनुसन्धान





प्रतिकृया दिनुहोस