ताजा खबर

राष्ट्रिय

बुधबार, श्रावण २७, २०८३

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

SITENAME

काठमाडौं, २७ साउन । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो ।प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउपछि श्रेष्ठमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक सञ्जालमा अभद्र अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता यादव पक्राउ

रौतहट, २७ साउन । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र किसिमको अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रविन्द्र यादवलाई

SITENAME

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह 

काठमाडौं, २६ साउन ।  जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको

SITENAME

नुनथरमा साहसिक पर्यटनको नयाँ धमाकास् जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा, छुटको पनि व्यवस्था

रौतहट२५ साउन । रौतहट, सर्लाही, सिन्धुली र मकवानपुरको संगमस्थलका रूपमा रहेको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल नुनथर महादेवस्थान